टुँडिखेलमा गौरा पर्व तस्बिरमा हेर्नुहोस्

गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतको सहभागिता रहेको थियो ।

टुँडिखेलमा गौरा पर्व तस्बिरमा हेर्नुहोस् Read More »

२३ जनाको हत्या पाकिस्तानमा गोली प्रहारबाट २३ जनाको हत्या

पाकिस्तानको बलोचिस्‍तानमा कम्तीमा पनि २३ जनाको गोली हानेर हत्या भएको छ। पाकिस्तानको समाचार पत्र डनका अनुसार सोमबार बिहान बलोचिस्तानको मुसाखैल जिल्लामा बन्दुकधारी समूहले गाडीबाट उतारेर कम्तीमा २३ जनाको हत्या गरिएको हो। हत्या गर्नुअघि उनीहरूले परिचय पत्र समेत जाँच गरेको समाचारमा उल्लेख छ। मुसाखैलका असिस्टेन्ट कमिशनर नजीब ककरका अनुसार बन्दुकधारी समूहले अन्तरप्रदेशीय हाइवेको राराशम क्षेत्रमा गाडीहरू रोकेका

२३ जनाको हत्या पाकिस्तानमा गोली प्रहारबाट २३ जनाको हत्या Read More »

लेखा समिति अनिर्णीत-डेडिकेटेट ट्रक लाइन महसुल विवाद

काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा निर्णय गर्ने बेला विवाद भएपछि डेडिकेटेट ट्रक लाइन महसुल विवादमा कुनै पनि निर्णय हुन सकेन ।  आइतबार बसेको बैठकमा छलफल भए पनि निर्णय गर्ने बेलामा विवाद भएपछि कुनै निर्णय नगरी सकिएको र अर्को बैठकमा पुन छलफल हुने समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।समितिले आजको बैठकमा निर्णय गर्ने भनी ६

लेखा समिति अनिर्णीत-डेडिकेटेट ट्रक लाइन महसुल विवाद Read More »

नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा गोलकिपर नायक बनेपछि

निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको

नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा गोलकिपर नायक बनेपछि Read More »

स्वास्थ्य बीमामा ५ लाखको घोषणा प्रचारका लागि मात्र !

९ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले २७ साउनमा आफ्नो कार्ययोजना सार्वजनिक गर्दै भने, ‘बीमाको दायरालाई बढाएर कम्तीमा ५ लाख रुपैयाँ बराबर बनाउनुपर्छ भन्ने प्रस्ताव छ ।’ सबै नागरिक नसमेटिएको र कडा रोग लागेमा उपचार गर्न पैसा तिर्न नपुगेको भन्दै उनले बीमा रकम एक लाखबाट ५ लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका हुन् ।

स्वास्थ्य बीमामा ५ लाखको घोषणा प्रचारका लागि मात्र ! Read More »

२४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो

काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म (११ः०६ बजे)सम्म गीतलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ । यो ट्रेन्ड कायम रहे, दोस्रो दिन आइतबारसम्म गीतले २० लाखको

२४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो Read More »

हिजबुल्लाहले गर्‍यो इसराइलमाथि हमला आफ्ना सर्वोच्च सैन्य कमान्डरको हत्याको बदला

लेबननको हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन आइतबार इसराइलमाथि हमला गरेको छ। लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले शुक्रको हत्या गरेको थियो।हिजबुल्लाहले सयौं रकेट र ड्रोनले इसराइलमाथि आक्रमण गरेको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार हिजबुल्लाहले इसराइलका ११ सैन्य इलाकामा प्रहार

हिजबुल्लाहले गर्‍यो इसराइलमाथि हमला आफ्ना सर्वोच्च सैन्य कमान्डरको हत्याको बदला Read More »

४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको भारतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। घाइतेमध्ये

४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना Read More »

चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको लछारपछार गंगालाल अस्पतालअगाडि थरमसमा

काठमाडौं महानगरपालिकाको प्रहरीले गंगालाल अस्पतालअगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरेको छ।आइतबार बिहान ६:२५ बजे चिया बेच्न दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि पुगेको उक्त व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल एक्स लगायतमा आइरहेका छन्। महानगर प्रहरी पूर्णचन्द्र भट्टका अनुसार चियाका कपहरू जथाभावी फाल्दा फोहोर बढ्यो भन्ने स्थानीयको गुनासोअनुसार महानगर प्रहरी त्यहाँ पुगेको थियो।’चिया पिएका कपहरू जसले बिक्री

चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको लछारपछार गंगालाल अस्पतालअगाडि थरमसमा Read More »

सर्वोच्चको अन्तरिम आदेश सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न

सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने आदेश दिएका हुन्।सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय

सर्वोच्चको अन्तरिम आदेश सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न Read More »

Exit mobile version