राजनीति

‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’

‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’

काठमाडौँ । भदौ १८ र १९ गते बसेको नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टीको एक वर्षे कार्ययोजना पारित गर्दै २०८४ को निर्वाचनमा बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेको छ ।त्यसका लागि पार्टी कमिटीहरूलाई सोही किसिमको जिम्मेवारी प्रदान गर्ने, कमिटीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा पुरस्कृत र दण्डित गर्ने व्यवस्था समेत मिलाएको एमालेले पार्टी नेता–कार्यकर्तामाथि […]

‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’ Read More »

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारप्रति निकै आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । २०७९ को निर्वाचनपछि कहिले एमाले, कहिले कांग्रेसको आडमा झण्डै १९ महिना सत्तामा रहेका उनी सत्ताबाट बाहिरिए लगत्तै आक्रामक देखिएका हुन् । सत्तारुढ दुई दलमध्ये नेपाली कांग्रेसभन्दा पनि खासगरी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ? Read More »

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न

काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न Read More »

आफ्नो जानकारीबिनै सम्पत्ति कर बढाएको भन्दै उपमेयर डंगोल असन्तुष्ट

काठमाडौं महानगरपालिका-१३ का वडाध्यक्ष सरोज ढकालले आपसी सहमतिबिना जग्गा मूल्यांकनको राजस्व वृद्धि गरिएको भन्दै मंगलबार कार्यपालिका बैठकमा गुनासो गरे। ‘जनताको ढाड सेकिने गरी कर बढेको हुँदा पुरानै दर कायम हुनुपर्छ,’ उनले कार्यपालिका बैठकमा भने, ‘कर तिरिसकेकालाई पनि समेट्ने गरी पुरानै दर कायम गरियोस् भन्ने प्रस्ताव राख्न चाहन्छु।’ महानगरको आर्थिक ऐन २०८१ ले मालपोतकै दरअनुसार सम्पत्ति कर संशोधन गरेको

आफ्नो जानकारीबिनै सम्पत्ति कर बढाएको भन्दै उपमेयर डंगोल असन्तुष्ट Read More »

पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार-बालेनले भने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस उडाएको संकेत गरेका छन् । मंगलबार उनले सरकारले आफ्नो स्टाटस उडाएको संकेत गर्दै पोस्ट उडाउने नभई दोषी समान आग्रह गरेका हुन्  यसअघि, मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा राखेको एमाले सांसद सम्बन्धीको स्टाटस हटेको थियो ।    त्यसपछि उनले आक्रोश पोख्दै

पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार-बालेनले भने Read More »

ओलीले भनेका पाँच कुरा पोलिट्ब्युरो बैठकमा

नेकपा (एमाले) को तेस्रो पोलिट्ब्युरो बैठक सोमबारबाट सुरू भएको छ। मूलतः सदस्यता विस्तार, संगठन सुदृढीकरण अभियानसँग जोडिएको यो पोलिट्ब्युरो बैठक मिसन २०८४ को ‘प्रारूप’ भएको एमालेले बताएको छ। त्यसका लागि पोलिट्ब्युरो बैठकमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण’का लागि वार्षिक कार्ययोजना अघि सारिएको छ।बैठक सुरू गर्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको एक महिने कामको समीक्षासमेत सुनाए।गत

ओलीले भनेका पाँच कुरा पोलिट्ब्युरो बैठकमा Read More »

गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

१७ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री

गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत Read More »

गठबन्धन नगरी चुनाव लड्ने गगन थापाको प्रस्ताव पारित

नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ। महामन्त्री थापाले सांगठनिक प्रस्तावमा समेटेको उक्त विषय रणनीति भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केन्द्रीय सदस्यहरुले अहिल्यै निर्णय गर्न हुन्न भन्ने मत राख्दै आएका थिए। तर आइतबारको केन्द्रीय समिति बैठकले घुमाउरो भाषामा

गठबन्धन नगरी चुनाव लड्ने गगन थापाको प्रस्ताव पारित Read More »

जनार्दनबारे बोल्ड गरेर माओवादीमा नयाँ सर्कुलर

१६ भदौ, काठमाडौं । उपमहासचिव जनार्दन शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो मत लिखित रुपमै राखेका थिए

जनार्दनबारे बोल्ड गरेर माओवादीमा नयाँ सर्कुलर Read More »

देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन विश्वप्रकाश शर्माले केन्द्रीय समितिमै भने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री बन्न नहुने बताएका छन्। आइतबार जारी केन्द्रीय कार्यसमितिको बैठकमै सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न महामन्त्री शर्माले आग्रह गरेका हुन्। ‘एमालेसँग असार १७ गते भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध

देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन विश्वप्रकाश शर्माले केन्द्रीय समितिमै भने Read More »

Exit mobile version