समाचार

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न

काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस […]

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न Read More »

सर्वोच्चको फैसलामा पुनरावेदन दिनुपर्नेमा महानगर प्रमुखले सूचना निकालेर आतङ्कित बनाए: कांग्रेस

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिले खोलाको दायाँबायाँ थप मिटर छाडेर मात्र संरचना बनाउन पाउने गरी सर्वोच्च अदालतले दिएको आदेशले पशुपतिनाथदेखि बस्तीहरू जोखिममा पर्ने बताएको छ। बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका नदी खोलाहरूको किनाराबाट दायाँ-बायाँ २० मिटर क्षेत्र छाडेर मात्र निर्माण गर्न सकिने भन्दै नेपाल सरकार मन्त्रिपरिषदको २०६५/८/१ को प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनी सर्वोच्चले २०८१/४/२४ मा

सर्वोच्चको फैसलामा पुनरावेदन दिनुपर्नेमा महानगर प्रमुखले सूचना निकालेर आतङ्कित बनाए: कांग्रेस Read More »

सरकारी संयन्त्रकै कारण दर्जनौँ प्रसारण लाइन निर्माणमा अवरोध, ८०० मेगावाट विद्युत् खेर जाने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ भित्र हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । यसै आवमा बूढीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने, न्यू बुटवल–गोरखपुर खण्डको प्रसारण लाइन निर्माण कार्य अघि बढाउने सरकारी योजना छ । त्यस्तै इनरुवा–पूर्णिया र दोेधारा–बरेली अन्तरदेशीय प्रसारण लाइनको लगानी विधि तय गरी निर्माण सुरु गर्ने सरकारको

सरकारी संयन्त्रकै कारण दर्जनौँ प्रसारण लाइन निर्माणमा अवरोध, ८०० मेगावाट विद्युत् खेर जाने Read More »

अझै घट्न सक्ने! लगातार घटिरहेको तेलको भाउ

पछिल्ला केही दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ घटेर ७० डलर प्रति ब्यारेल पुग्न लागेको छ। जुनको दोस्रो सातादेखि ८० डलर प्रति ब्यारेल हाराहारी रहेको कच्चा तेलको भाउ अगस्टमा भने ७५ डलर नजिक ढल्केको छ। अगस्ट २६ मा यो एकैपटक बढेर ८० डलर नजिक पुगेको थियो। मंगलबार भने ७३ डलरभन्दा तल झरेको छ। सन् २०२३ को अन्त्यपछि यो नै सबभन्दा

अझै घट्न सक्ने! लगातार घटिरहेको तेलको भाउ Read More »

प्रहरीमा उमेर ‍हद सम्बन्धी मुद्दामा जारी भएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल प्रहरीमा उमेर ‍हद सम्बन्धी मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी नहुने तर अग्राधिकार दिने निर्णय गरेको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। सर्वोच्च अदालतमा नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जनाको रिट न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको

प्रहरीमा उमेर ‍हद सम्बन्धी मुद्दामा जारी भएन अन्तरिम आदेश Read More »

के हो एमाले सांसदको घरबाट बालिकाको उद्धार प्रकरण ?

काठमाडौँ । काठमाडौँ महागरको केही महिना अघि सामाजिक विकास विभागले बालबालिकाको क्षेत्रमा काम गर्न इन्टर्न विद्यार्थी मागेको थियो । सोही क्रममा ३१ जना छनोट भएका थिए । उनीहरूलाई बाल अधिकार, बाल संरक्षण, बाल श्रम लगायतका क्षेत्रमा कामका लागि खटाइयो । गत वैशाखमा इन्टर्न विद्यार्थीहरूको एक टोली धुम्रबराह माध्यमिक विद्यालयमा पुग्यो, जहाँ विद्यालयका बाल संरक्षण शिक्षकको

के हो एमाले सांसदको घरबाट बालिकाको उद्धार प्रकरण ? Read More »

राष्ट्र बैंकले किन तानिरहेको छ बैंकहरूबाट पैसा?

भदौ १८ सम्मको तथ्यांक हेर्ने हो भने राष्ट्र बैंकले साउनयता पटक–पटक गरेर २१ चोटिसम्म बैंकिङ प्रणालीबाट रकम तान्दै फाल्दै गर्‍यो। स्थायी निक्षेप सुविधाअन्तर्गत यसरी तान्दै फाल्दै गरेको रकम जोड्दा ५५ खर्ब ५४ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूले यसमध्ये एक खर्ब ४५ अर्ब रूपैयाँ फिर्ता पाउन बाँकी छ। स्थायी निक्षेप सुविधाबाट मात्रै होइन राष्ट्र बैंकले अन्य

राष्ट्र बैंकले किन तानिरहेको छ बैंकहरूबाट पैसा? Read More »

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध जनाएको छ । शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर राखेर विरोध जनाएको हो ।  ब्यानरमा भ्रष्टाचारविरुद्ध जनएकता अभियान नारा राखिएको छ

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर Read More »

मन्त्री गुरूङले दिए राजीनामा अल्छी लाग्यो भन्दै

गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन्। ‘मैले राजीनामा स्वकीय सचिव सन्तोष अधिकारीसँग पठाइसके, अब सरकारमा नजाने, अल्छी लाग्यो,’ उनले सेतोपाटीसँग भने, कति खाने के, रेष्ट गर्नुपर्छ अब।’ सरकार पुनर्गठन हुनुअघि भौतिक

मन्त्री गुरूङले दिए राजीनामा अल्छी लाग्यो भन्दै Read More »

कसैको ज्यानै गयो, बाँचेकाको ‘मन जलिरहेछ’ प्रेम, यौन, रूपैयाँ र रिसले निम्त्याएको एसिड आक्रमण :

काठमाडौं । पाँच वर्षअघि (२०७६ भदौमा) पर्साको वीरगन्ज महानगरपालिकास्थित एक विद्यालय जाँदै गर्दा एसिड (तेजाब) आक्रमणमा परिन्, मुस्कान खातुन । परिचित व्यक्तिबाट भएको आक्रमणबाट उनी १५ वर्षको उमेरमा घाइते भइन् ।  २०७१ फागुन १० मा एसिड प्रहारबाट रामेछापको सुनापति गाउँपालिका–५ घर भएका संगीता मगर र सीमा बस्नेत घाइते भए । रामेछापको फुलासीका जीवन विकले एसिड

कसैको ज्यानै गयो, बाँचेकाको ‘मन जलिरहेछ’ प्रेम, यौन, रूपैयाँ र रिसले निम्त्याएको एसिड आक्रमण : Read More »

Exit mobile version