अन्य

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कतिपय कैदीबन्दीले कारागारभित्रै आयआजर्नका काम गर्दै आफूलाई आवश्यक खर्च जुटाउने मात्र होइन, घर–खर्च समेत पठाउने गर्छन् । कतिपय कैदीबन्दीले आफूले गरेको आम्दानीबाटै वकिललाई तिर्ने शुल्कको समेत जोहो गर्छन् ।तीन हजार ८२० कैदीबन्दी रहेको यस कारागारका करिब दुई सय जना कुनै न कुनै उद्यममा जोडिएका छन् ।  कारागार प्रमुख उपसचिव […]

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा Read More »

श्रममन्त्री भण्डारी-आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारीमा छौँ /

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् ।  मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रूपमा घोषणा गर्न लागि रहेको बताए ।

श्रममन्त्री भण्डारी-आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारीमा छौँ / Read More »

‘वाहियात’ कुरा हो ! दीपक मनाङेलाई प्रदेशका वन मन्त्रीहरूको काउन्टर

  काठमाडौँ । गण्डकीका पूर्व मन्त्री तथा स्वतन्त्र सांसद दीपक मनाङेले प्रदेशको बन तथा वातावरण मन्त्रालयलाई कुनै अधिकार नभएको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नभएको अन्य प्रदेशका वन मन्त्रीहरूले बताएका छन् । मन्त्रालय हेरफेर भएपछि मनाङेले सोमबार प्रदेशको वन मन्त्रालयलाई वन सम्बन्धी कुनै अधिकार नै नभएकाले प्रदेशमा उक्त मन्त्रालय राख्नुको औचित्य नै नभएको बताएका थिए

‘वाहियात’ कुरा हो ! दीपक मनाङेलाई प्रदेशका वन मन्त्रीहरूको काउन्टर Read More »

प्रचण्डलाई आधार इलाकाको सन्देश : कमजोरीलाई औँल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ

सुर्खेत । यो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आधार क्षेत्र कर्णालीमा आउँदा नेता, कार्यकर्ताहरूले नेतृत्वमाथि व्यापक प्रश्न उठाउने छन् भन्ने धेरैलाई लागेको थियो । किनकि साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा कर्णाली नै आधार क्षेत्र भएका नेता, उपमहासचिव जनार्दन शर्माले राखेको १४ बुँदे प्रस्तावलाई लिएर माओवादीभित्र

प्रचण्डलाई आधार इलाकाको सन्देश : कमजोरीलाई औँल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ Read More »

चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको लछारपछार गंगालाल अस्पतालअगाडि थरमसमा

काठमाडौं महानगरपालिकाको प्रहरीले गंगालाल अस्पतालअगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरेको छ।आइतबार बिहान ६:२५ बजे चिया बेच्न दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि पुगेको उक्त व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल एक्स लगायतमा आइरहेका छन्। महानगर प्रहरी पूर्णचन्द्र भट्टका अनुसार चियाका कपहरू जथाभावी फाल्दा फोहोर बढ्यो भन्ने स्थानीयको गुनासोअनुसार महानगर प्रहरी त्यहाँ पुगेको थियो।’चिया पिएका कपहरू जसले बिक्री

चिया बेच्दै गरेका व्यक्तिमाथि महानगर प्रहरीको लछारपछार गंगालाल अस्पतालअगाडि थरमसमा Read More »

सर्वोच्चको अन्तरिम आदेश सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न

सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार अन्तरिम आदेश जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने आदेश दिएका हुन्।सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यो मुद्दाको किनारा नलाग्दासम्म सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय

सर्वोच्चको अन्तरिम आदेश सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न Read More »

पोष्टमर्टम रिपोर्ट: भोकाएको घाइते बाघ जाइलागेको थियो भैंसीमाथि!

मकवानपुरको मनहरी-६ प्रतापपुरमा भैंसीलाई आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमर्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले उक्त बाघ घाइते र भोको रहेको पाइएको बताए। ‘अर्को बाघसँग जुँधेर घाइते भई लामो समय उठ्न नसकेको, उठेपछि सिकार गर्न नसकेर भौंतारिँदै बस्ती आएको जस्तो देखियो। पोष्टमर्टम गर्दा शरीरमा हड्डी र छालामात्रै थियो,’ डा.श्रेष्ठले

पोष्टमर्टम रिपोर्ट: भोकाएको घाइते बाघ जाइलागेको थियो भैंसीमाथि! Read More »

भीआईपी एआई दुरुपयोगले हैरान

आर्टिफिसियल इन्टलिजेन्स (एआई)को दुरुपयोग गर्नेलाई प्रहरीले आपराधिक कसुरमा पक्राउ गर्न थालेको छ । जानकारहरु भने त्यस्ता सामग्री कुन हदसम्म अभिव्यक्ति स्वतन्त्रता र कुन अपराधिक मामलाका विषय हुन् भन्ने छुट्याउनुपर्ने बताउँछन् । ५ भदौ, काठमाडौं । आरक्षणविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले २१ साउनमा राजीनामा लिएर देश छाडिन् । त्यसको दुई दिनपछि

भीआईपी एआई दुरुपयोगले हैरान Read More »

कुनै पनि बेला फुट्न सक्छन् ‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमसल छन्,

धेरैजसो हिमताललाई थेगिरहेका प्राकृतिक बाँधहरू कमसल छन् । जलवायु परिवर्तनको असरका कारण ती हिमताल वा पोखरीहरू कुनै पनि बेला विस्फोट हुन सक्छन् र अकल्पनीय क्षति पुग्न सक्छ । अब विकास परियोजना र प्रकोपबारे सोच्नुपर्ने बेला भइसक्यो ।४ भदौ, काठमाडौं । साउन मसान्तमा सोलुखुम्बुमा गेगरान (गेग्य्रान) सहितको बाढी आउँदा थामे गाउँमा ठूलो क्षति पुग्यो । माथिल्लो क्षेत्रमा

कुनै पनि बेला फुट्न सक्छन् ‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमसल छन्, Read More »

देवरसहित तीन जनाले गरेको बलात्कार प्रयास पतिसँग बस्न आएकी ‘जावलाखेल-२’ लाई

यो घटना विकट गाउँको होइन, राजधानी सहरको हो। जहाँ एक महिलालाई आफूविरूद्ध भएको बलात्कार प्रयासको घटना दर्ता गर्न ५ दिन लाग्यो। अरू धेरै निकायमा धाउनुपर्यो। बल्लबल्ल उजुरी दर्ता भए पनि अहिलेसम्म आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छैन।३० वर्षीया ‘जावलाखेल २’ (परिवर्तित नाम) आफ्ना पतिसँगै बस्न भनेर असार ३० गते ललितपुर कुपण्डोलस्थित घुसिंगलमा आइपुगेकी थिइन्। उनका श्रीमान डाक्टर हुन्। जावलाखेल २ आफैले पनि

देवरसहित तीन जनाले गरेको बलात्कार प्रयास पतिसँग बस्न आएकी ‘जावलाखेल-२’ लाई Read More »

Exit mobile version