अन्य

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ। ‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। […]

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता Read More »

सिए र निजी क्षेत्र नरहने व्यवस्था गरिँदै धितोपत्र बोर्ड सञ्चालकमा

बोर्डको सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाबाट र नेपाल उद्योग वाणिज्य महासंघ प्रतितिनिधि रहने व्यवस्था हटाइन लागिएको छ। हालै संघीय संसदको प्रतिनिधि सभामा संशोधनको लागि दर्ता भएको धितोपत्र ऐनमा यस्तो व्यवस्था गर्न लागिएको हो। त्यस्तै, स्वतन्त्र विज्ञ हुन आवश्यक अनुभाव अवधि बढाइएको छ। धितोपत्र बजार, व्यवस्थापन पुँजी बजार विकास, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा १०

सिए र निजी क्षेत्र नरहने व्यवस्था गरिँदै धितोपत्र बोर्ड सञ्चालकमा Read More »

गोविन्द केसी पुगे सर्वोच्चदुर्गा प्रसाईँको पक्षमा भएको फैसला उल्टाउन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने भन्दै डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् ।केसीले दिएको निवेदन दर्ता र दरपिठ कुनै पनि नभएर अध्ययनको क्रममा

गोविन्द केसी पुगे सर्वोच्चदुर्गा प्रसाईँको पक्षमा भएको फैसला उल्टाउन Read More »

पर्यटन र सेवामूलक क्षेत्रमा लगानीको आकर्षण उद्योग दर्तामा ४९ प्रतिशत वृद्धि,

साउन महिनामा करिब १८ अर्ब रूपैयाँ पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्। जसले उद्योग क्षेत्रमा उल्लेखनीय सुधारको संकेत गरेको छ। गत वर्षको तुलनामा यो साउनमा लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेको देखिन्छ। विशेषगरी, पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रूचि बढेको छ। कुल १७ अर्ब ७९ करोड रूपैयाँ लगानीमा यी उद्योगहरूले ३ हजार

पर्यटन र सेवामूलक क्षेत्रमा लगानीको आकर्षण उद्योग दर्तामा ४९ प्रतिशत वृद्धि, Read More »

अदालतको आदेश बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। झाविरूद्ध सरकारी वकिल कार्यालयले मंगलबार ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामा पहिलो सुनुवाई गर्दै न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस

अदालतको आदेश बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन Read More »

Exit mobile version