समाज

मनसुनको प्रभाव कमजोर हुँदै गएको हो? मौसमविद्लाई प्रश्न

मनसुनको प्रभाव कमजोर हुँदै गएको हो? मौसमविद्लाई प्रश्न

पछिल्लो एक घन्टामा देशभरी एक/दुई ठाउँमा छिटपुटबाहेक वर्षा भएको छैन। मौसम पूर्वानुमान महाशाखाको वेभसाइटमा पछिल्लो बाह्र घन्टाको विवरण हेर्दा पनि विभिन्न भूभागहरूमा हल्का मात्रै वर्षा भएको देखिन्छ। केही दिनयता काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँहरूको मौसम बिहान खुल्ने, दिउँसो घाम लाग्ने र अपराह्नपछि आकाशमा बादल देखिने भइरहेको छ। लगातार पानी पनि परेको छैन। यसर्थ मनसुनी वायु […]

मनसुनको प्रभाव कमजोर हुँदै गएको हो? मौसमविद्लाई प्रश्न Read More »

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान

२३ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए । ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान Read More »

खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल

मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा दायाँबायाँ थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्नुपर्ने बताएका छन्। आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला ‘रिभ्यु’ हुनुपर्नेमा जोड दिएका हुन्। अदालतको फैसलाले काठमाडौं महानगरपालिका र सरकारले गर्नुपर्ने केही राम्रा कुरा

खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल Read More »

भ्रष्टाचारसम्बन्धी विधेयकमा हदम्याद पूर्ण रूपमा खारेज गर्न संशोधन हालेको छु: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले भ्रष्टाचारसम्बन्धी विधेयकमा रहेको हदम्याद पूर्ण रूपमा खारेज गर्न आफूले संशोधन हालेको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यो विधेयकमा व्यापक जनचासो रहेको र सल्लाह, सुझाव र खबरदारी आइरहेकोमा स्वागतयोग्य भनेका छन्। ‘भ्रष्टाचारजन्य कसुरमा थाहा भयो भने पाँच वर्षभित्र मात्र यसको हदम्याद हुन्छ भन्ने विधेयक संसदमा आएको

भ्रष्टाचारसम्बन्धी विधेयकमा हदम्याद पूर्ण रूपमा खारेज गर्न संशोधन हालेको छु: गगन थापा Read More »

२४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो

काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ २४ घण्टामा सबैभन्दा धेरै हेरिने नेपाली भाषाको गीत बनेको छ । एकैदिनमा यो गीतलाई १५ लाख पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म (११ः०६ बजे)सम्म गीतलाई १६ लाखभन्दा बढी पटक हेरिएको छ । यो ट्रेन्ड कायम रहे, दोस्रो दिन आइतबारसम्म गीतले २० लाखको

२४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत विष्णु माझीको ‘आइन आमा यो तीजमा’ बन्यो Read More »

कैलालीमा सर्पले टोक्दा ४ जना घाइते दिदीबहिनीको मृत्यु

८ भदौ, धनगढी । कैलालीमा सर्पले टोक्दा एकै घरका दुई बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो गौरीगंगा नगरपालिका-७ महुलिया बस्ने स्थान घर्तीमगरकी छोरीहरु ७ वर्षकी काजल र ४ वर्षकी नीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए । आफ्नै घरको भुइँतलाको खाटमा सुतेका उनीहरुलाई शनिबार सर्पले टोकेपछि उपचारका लागि

कैलालीमा सर्पले टोक्दा ४ जना घाइते दिदीबहिनीको मृत्यु Read More »

मानापाथी हिमालमा हिमपहिरो: ९ घरपरिवार सुरक्षित स्थानमा सारियो

७ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोका कारण थासाङ गाउँपालिका–२ का ९ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए । ‘सुरक्षा सतकर्ता अपनाउन भनेका छौं । जोखिमपूर्ण ठाउँका ९ घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ’, उनले अनलाइनखबरसँग

मानापाथी हिमालमा हिमपहिरो: ९ घरपरिवार सुरक्षित स्थानमा सारियो Read More »

भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो मुग्लिन–नारायणगढ खण्डमा

७ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला

भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो मुग्लिन–नारायणगढ खण्डमा Read More »

मर्स्याङ्दी बस दुर्घटना अपडेट

७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । यसअघि असार २८ गते त्रिशूली नदीमा २ वटा यात्रुवाहक बस खस्दा भारतीयसहित ३० भन्दा बढी यात्रु बेपत्ता छन् । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए

मर्स्याङ्दी बस दुर्घटना अपडेट Read More »

अझै पनि राजनीतिक निकास खोज्दै टीकापुरवासी टीकापुर घटनाको नवौँ वर्ष

धनगढी । कैलालीको टीकापुर नगरपालिका–१, शक्तिनगर मुक्तकमैया शिविरकी सीता चौधरी थारु विद्रोह दिवस मनाउने तयारीमा छिन् । शिविरका बरघर (गाउँ प्रमुख)ले शुक्रबार बिहानै विद्रोह दिवस मनाउन जान शिविरभरि निर्देशन दिएपछि शिविरका अन्य सदस्यजस्तै उनी पनि तयार भएकी छन् ।मुक्तकमैया समाजकी केन्द्रीय सदस्यसमेत रहेकी सीता चौधरीले त्यहाँस्थित शक्तिनगर, शिवनगर र चमेलीपुर शिविरको नेतृत्व गरेर जाने बताइन्

अझै पनि राजनीतिक निकास खोज्दै टीकापुरवासी टीकापुर घटनाको नवौँ वर्ष Read More »

Exit mobile version