ग्लोबल

'औषधिले काम गर्न छोडेर' सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने!

‘औषधिले काम गर्न छोडेर’ सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने!

एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) औषधिका कारण सन् २०५० सम्ममा विश्वका झण्डै चार करोड मानिस मर्न सक्ने एक अध्ययनले देखाएको छ। ब्याक्टेरियाका विरूद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरूद्ध गर्ने (एन्टिभाइरल), फन्गसविरूद्ध गर्ने (एन्टिफन्गल) र परजीवीविरूद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ। हानिकारक जीवाणुबाट मानिसलाई जोगाउने यी विभिन्न खाले औषधिविरूद्ध तत्-तत् जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरे त्यसलाई एएमआर भनिन्छ। एएमआरका […]

‘औषधिले काम गर्न छोडेर’ सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने! Read More »

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला : ओली

  २२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् । शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताएका हुन्

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला : ओली Read More »

प्यालेस्टाइनलाई बाँच्न दिनुपर्छ-इसराइलका लागि राजदूत सिफारिस भएका पण्डित भन्छन् –

इसराइलका राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका प्राध्यापक धनप्रसाद पण्डितले प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने टिप्पणी गरेका छन्। संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजनाबारे बताउने क्रममा उनले संस्कृतको श्लोक वाचन गर्दै भने ‘तिमी (इसराइल) स्वतन्त्र राष्ट्र छौ भने प्यालेस्टाइनलाई पनि बाँच्न देऊ’, पण्डितले भने, ‘लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईं (देश) को प्रतिनिधि तयार हुनेछ।’ उनले

प्यालेस्टाइनलाई बाँच्न दिनुपर्छ-इसराइलका लागि राजदूत सिफारिस भएका पण्डित भन्छन् – Read More »

भारतलाई लेख्न छोडौं जे चाहिए पनि

१६ भदौ, काठमाडौं । ‘चामल चाहिए लेखिहाल्नुहुन्छ, चिनी चाहिए लेखिहाल्नुुहुन्छ । हामीलाई बिउका लागि धान चाहिएको थियो, त्यसको पनि चिठी आइहाल्यो । प्याज चाहियो भने चिठी आउँछ ।’ संसदीय सुनुवाइ समितिले आइतबार भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई सुनुवाइका लागि बोलाएको थियो । भारतका लागि राजदूत भएर काम गरिसकेका शर्माले आफ्नो योजना मात्र सुनाएनन्,

भारतलाई लेख्न छोडौं जे चाहिए पनि Read More »

जेलेन्सकीले बर्खास्त गरे वायु सेना प्रमुख अमेरिकी एफ-१६ लडाकु विमान रूसी हमलामा खसेपछि

युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ-१६ लडाकु विमान युद्धको क्रममा खसेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले वायु सेना प्रमुखलाई बर्खास्त गरेका छन्। जेलेन्सकीले सामाजिक संजाल टेलिग्रामको माध्यमबाट वायु सेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई बर्खास्त गरेको घोषणा गरेका छन्। उनले ओलेस्चुकलाई बर्खास्त गर्नुको कारण नखुलाए पनि एफ-१६ लडाकु विमान खसेका कारणले हुनसक्ने अनुमान गर्न सकिन्छ।

जेलेन्सकीले बर्खास्त गरे वायु सेना प्रमुख अमेरिकी एफ-१६ लडाकु विमान रूसी हमलामा खसेपछि Read More »

२३ जनाको हत्या पाकिस्तानमा गोली प्रहारबाट २३ जनाको हत्या

पाकिस्तानको बलोचिस्‍तानमा कम्तीमा पनि २३ जनाको गोली हानेर हत्या भएको छ। पाकिस्तानको समाचार पत्र डनका अनुसार सोमबार बिहान बलोचिस्तानको मुसाखैल जिल्लामा बन्दुकधारी समूहले गाडीबाट उतारेर कम्तीमा २३ जनाको हत्या गरिएको हो। हत्या गर्नुअघि उनीहरूले परिचय पत्र समेत जाँच गरेको समाचारमा उल्लेख छ। मुसाखैलका असिस्टेन्ट कमिशनर नजीब ककरका अनुसार बन्दुकधारी समूहले अन्तरप्रदेशीय हाइवेको राराशम क्षेत्रमा गाडीहरू रोकेका

२३ जनाको हत्या पाकिस्तानमा गोली प्रहारबाट २३ जनाको हत्या Read More »

हिजबुल्लाहले गर्‍यो इसराइलमाथि हमला आफ्ना सर्वोच्च सैन्य कमान्डरको हत्याको बदला

लेबननको हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन आइतबार इसराइलमाथि हमला गरेको छ। लेबननको राजधानी बेरूतमा एउटा आवासीय भवनको सातौं तलामा हवाई आक्रमण गरेर जुलाई ३० मा इसराइलले शुक्रको हत्या गरेको थियो।हिजबुल्लाहले सयौं रकेट र ड्रोनले इसराइलमाथि आक्रमण गरेको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार हिजबुल्लाहले इसराइलका ११ सैन्य इलाकामा प्रहार

हिजबुल्लाहले गर्‍यो इसराइलमाथि हमला आफ्ना सर्वोच्च सैन्य कमान्डरको हत्याको बदला Read More »

चिनियाँले फैलाउन थालेको चमत्कारी चिया!

पाँच हजार वर्षअगाडि चिया आविष्कार गर्ने मुलुक चीन। विश्वमा सबभन्दा धेरै चिया उत्पादन गर्ने र सबभन्दा धेरै चिया उपभोग गर्ने मुलुक चीन। चीनमा उपहार आदानप्रदानमा सबभन्दा लोकप्रिय वस्तु चिया। बिहेका दिन चिनियाँ बेहुलाबेहुलीले चिया बनाएर साइनो साट्ने चलन। चीनमा पाइने विश्वकै महँगो चिया ‘ता होङ पाओ’ को मूल्य प्रतिकिलो १२ लाख अमेरिकी डलर। सन् १८६३

चिनियाँले फैलाउन थालेको चमत्कारी चिया! Read More »

Exit mobile version