‘औषधिले काम गर्न छोडेर’ सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने!
एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) औषधिका कारण सन् २०५० सम्ममा विश्वका झण्डै चार करोड मानिस मर्न सक्ने एक अध्ययनले देखाएको छ। ब्याक्टेरियाका विरूद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरूद्ध गर्ने (एन्टिभाइरल), फन्गसविरूद्ध गर्ने (एन्टिफन्गल) र परजीवीविरूद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ। हानिकारक जीवाणुबाट मानिसलाई जोगाउने यी विभिन्न खाले औषधिविरूद्ध तत्-तत् जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरे त्यसलाई एएमआर भनिन्छ। एएमआरका […]
‘औषधिले काम गर्न छोडेर’ सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने! Read More »