समाचार

टिआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

टिआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार बिहीबार राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्। सभामुख देवराज घिमिरेले बुधबार उक्त विधेयक प्रमाणित गरेर राष्ट्रपति कार्यालय  पठाएका थिए। यो विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। साउन […]

टिआरसी विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण Read More »

यही हो नेपालको चलन, लाज छैन ? नाराबाजी गर्नेसँग जंगिदै देउवा

१० भदौ, काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’कार्यक्रममा उपस्थित भएकाहरुलाई

यही हो नेपालको चलन, लाज छैन ? नाराबाजी गर्नेसँग जंगिदै देउवा Read More »

४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको भारतका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। घाइतेमध्ये

४३ जना नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना Read More »

सुनकोशी नदीमा खस्यो गाडी, तीन जना बेपत्ता

सुनकोशी नदीमा गाडी खसेर बेपत्ता भएको छ। शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली, गोलान्जोर गाउँपालिका- १ मध्य पहाडी लोकमार्गस्थित कुडेलेमा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको नम्बर नखुलेको डबल क्याप बलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरी बलका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। दुर्घटना भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षकको

सुनकोशी नदीमा खस्यो गाडी, तीन जना बेपत्ता Read More »

Exit mobile version