राजनीति

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ?

भारतले परराष्ट्र मन्त्रीलाई दिएको सम्मानले ओलीलाई झस्काएको छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले गरेको सम्मानले गठबन्धनमा अन्तरविरोध पैदा गर्न सक्ने विश्लेषण गरेका छन्। बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठकमा अध्यक्ष प्रचण्डले यो गठबन्धन लामो नजानेसमेत विश्लेषण सुनाए।‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो देओस् भनेर त्यसैका लागि परराष्ट्र मन्त्री जानुभएको थियो। […]

भारतले परराष्ट्र मन्त्रीलाई दिएको सम्मानले ओलीलाई झस्काएको छः प्रचण्ड Read More »

तिङ्कर नाकामा छिट्टै अध्यागमन कार्यालय स्थापना हुन्छतिङ्कर नाकामा छिट्टै: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गरिने बताएका छन्। सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न अबको तीन, चार महिनाभित्रमै तिङ्करमा अध्यागमन कार्यालय स्थापना गरिने गृहमन्त्री लेखकको भनाइ छ।महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अघि बढाएर भारत र चीनसँग पनि जोडिने उनले बताए। ‘तीन, चार महिनामा तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरेर तेस्राे मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने

तिङ्कर नाकामा छिट्टै अध्यागमन कार्यालय स्थापना हुन्छतिङ्कर नाकामा छिट्टै: गृहमन्त्री लेखक Read More »

प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने होइन : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले देश र जनताका पक्षमा राम्रा–राम्रा कामको थालनी गरेको दाबी गरेका छन् । अर्थतन्त्र सुधारका लागि समेत सरकारले राम्रो काम गर्ने उनको भनाइ छ ।१८ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा रातोपाटी टीभीका लागि रोहित दाहाललाई अन्तरवार्ता दिँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले आफ्नो गतिशीलता बढाएको

प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने होइन : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ Read More »

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ। ‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो।

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता Read More »

Exit mobile version