गोविन्द केसी पुगे सर्वोच्चदुर्गा प्रसाईँको पक्षमा भएको फैसला उल्टाउन

गोविन्द केसी पुगे सर्वोच्चदुर्गा प्रसाईँको पक्षमा भएको फैसला उल्टाउन

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने भन्दै डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् ।केसीले दिएको निवेदन दर्ता र दरपिठ कुनै पनि नभएर अध्ययनको क्रममा […]

गोविन्द केसी पुगे सर्वोच्चदुर्गा प्रसाईँको पक्षमा भएको फैसला उल्टाउन Read More »

पर्यटन र सेवामूलक क्षेत्रमा लगानीको आकर्षण उद्योग दर्तामा ४९ प्रतिशत वृद्धि,

साउन महिनामा करिब १८ अर्ब रूपैयाँ पुँजीका ६ ठूला उद्योगसहित ६६ उद्योग दर्ता भएका छन्। जसले उद्योग क्षेत्रमा उल्लेखनीय सुधारको संकेत गरेको छ। गत वर्षको तुलनामा यो साउनमा लगानी प्रतिबद्धता ४९ प्रतिशतले बढेको देखिन्छ। विशेषगरी, पर्यटन, सेवामूलक र सूचना प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रूचि बढेको छ। कुल १७ अर्ब ७९ करोड रूपैयाँ लगानीमा यी उद्योगहरूले ३ हजार

पर्यटन र सेवामूलक क्षेत्रमा लगानीको आकर्षण उद्योग दर्तामा ४९ प्रतिशत वृद्धि, Read More »

अदालतको आदेश बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। झाविरूद्ध सरकारी वकिल कार्यालयले मंगलबार ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। सोही मुद्दामा पहिलो सुनुवाई गर्दै न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिस

अदालतको आदेश बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन Read More »

गुर्जोका फाइदाहरू, उपभोग विधि, बेफाइदाहरू

गुर्जोका फाइदाहरू, उपभोग विधि, बेफाइदाहरू गुर्जोको अंग्रेजी नाम टिनोस्पोरा हो जसलाई गुर्जो पनि भनिन्छ। यसरी, यो प्रायः उष्णकटिबंधीय क्षेत्रहरूमा पाइन्छ, जसमा यो भारत, म्यानमार र श्रीलंकामा पनि पाइन्छ। यो जुन एक घस्रने बेल हो, र यसलाई खानाका साथै औषधीय जडीबुटीको रूपमा प्रयोग गरिन्छ। यसलाई पञ्जाबीमा गल्लो, बंगालीमा गुलांचा, मराठीमा गुडुची, नेपालमा गुर्जो भनिन्छ। गुर्जोको लहरा

गुर्जोका फाइदाहरू, उपभोग विधि, बेफाइदाहरू Read More »

ट्रक चालक पक्राउ परे गठ्ठाघर दुर्घटनाका

ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ४९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए। भक्तपुरको गठ्ठाघरमा दुर्घटना फरार भएका ट्रक चालक प्रहरीले पक्राउ गरेका छन्। पक्राउ परेका ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन्। ट्रक

ट्रक चालक पक्राउ परे गठ्ठाघर दुर्घटनाका Read More »

Exit mobile version