पोष्टमर्टम रिपोर्ट: भोकाएको घाइते बाघ जाइलागेको थियो भैंसीमाथि!

पोष्टमर्टम रिपोर्ट: भोकाएको घाइते बाघ जाइलागेको थियो भैंसीमाथि!

मकवानपुरको मनहरी-६ प्रतापपुरमा भैंसीलाई आक्रमण गर्न खोज्दा मरेको बाघ लामो समयदेखि भोको रहेको पाइएको छ। पोष्टमर्टम गरेका वरिष्ठ भेटेरिनरी चिकित्सक डा.विजयकुमार श्रेष्ठले उक्त बाघ घाइते र भोको रहेको पाइएको बताए। ‘अर्को बाघसँग जुँधेर घाइते भई लामो समय उठ्न नसकेको, उठेपछि सिकार गर्न नसकेर भौंतारिँदै बस्ती आएको जस्तो देखियो। पोष्टमर्टम गर्दा शरीरमा हड्डी र छालामात्रै थियो,’ डा.श्रेष्ठले […]

पोष्टमर्टम रिपोर्ट: भोकाएको घाइते बाघ जाइलागेको थियो भैंसीमाथि! Read More »

भीआईपी एआई दुरुपयोगले हैरान

आर्टिफिसियल इन्टलिजेन्स (एआई)को दुरुपयोग गर्नेलाई प्रहरीले आपराधिक कसुरमा पक्राउ गर्न थालेको छ । जानकारहरु भने त्यस्ता सामग्री कुन हदसम्म अभिव्यक्ति स्वतन्त्रता र कुन अपराधिक मामलाका विषय हुन् भन्ने छुट्याउनुपर्ने बताउँछन् । ५ भदौ, काठमाडौं । आरक्षणविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले २१ साउनमा राजीनामा लिएर देश छाडिन् । त्यसको दुई दिनपछि

भीआईपी एआई दुरुपयोगले हैरान Read More »

भारतले परराष्ट्र मन्त्रीलाई दिएको सम्मानले ओलीलाई झस्काएको छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतले गरेको सम्मानले गठबन्धनमा अन्तरविरोध पैदा गर्न सक्ने विश्लेषण गरेका छन्। बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठकमा अध्यक्ष प्रचण्डले यो गठबन्धन लामो नजानेसमेत विश्लेषण सुनाए।‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो देओस् भनेर त्यसैका लागि परराष्ट्र मन्त्री जानुभएको थियो।

भारतले परराष्ट्र मन्त्रीलाई दिएको सम्मानले ओलीलाई झस्काएको छः प्रचण्ड Read More »

कुनै पनि बेला फुट्न सक्छन् ‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमसल छन्,

धेरैजसो हिमताललाई थेगिरहेका प्राकृतिक बाँधहरू कमसल छन् । जलवायु परिवर्तनको असरका कारण ती हिमताल वा पोखरीहरू कुनै पनि बेला विस्फोट हुन सक्छन् र अकल्पनीय क्षति पुग्न सक्छ । अब विकास परियोजना र प्रकोपबारे सोच्नुपर्ने बेला भइसक्यो ।४ भदौ, काठमाडौं । साउन मसान्तमा सोलुखुम्बुमा गेगरान (गेग्य्रान) सहितको बाढी आउँदा थामे गाउँमा ठूलो क्षति पुग्यो । माथिल्लो क्षेत्रमा

कुनै पनि बेला फुट्न सक्छन् ‘धेरैजसो हिमतालका प्राकृतिक बाँध कमसल छन्, Read More »

देवरसहित तीन जनाले गरेको बलात्कार प्रयास पतिसँग बस्न आएकी ‘जावलाखेल-२’ लाई

यो घटना विकट गाउँको होइन, राजधानी सहरको हो। जहाँ एक महिलालाई आफूविरूद्ध भएको बलात्कार प्रयासको घटना दर्ता गर्न ५ दिन लाग्यो। अरू धेरै निकायमा धाउनुपर्यो। बल्लबल्ल उजुरी दर्ता भए पनि अहिलेसम्म आरोपीहरूलाई प्रहरीले पक्राउ गरेको छैन।३० वर्षीया ‘जावलाखेल २’ (परिवर्तित नाम) आफ्ना पतिसँगै बस्न भनेर असार ३० गते ललितपुर कुपण्डोलस्थित घुसिंगलमा आइपुगेकी थिइन्। उनका श्रीमान डाक्टर हुन्। जावलाखेल २ आफैले पनि

देवरसहित तीन जनाले गरेको बलात्कार प्रयास पतिसँग बस्न आएकी ‘जावलाखेल-२’ लाई Read More »

तिङ्कर नाकामा छिट्टै अध्यागमन कार्यालय स्थापना हुन्छतिङ्कर नाकामा छिट्टै: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले तिङ्करमा छिट्टै अध्यागमन कार्यालय स्थापना गरिने बताएका छन्। सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न अबको तीन, चार महिनाभित्रमै तिङ्करमा अध्यागमन कार्यालय स्थापना गरिने गृहमन्त्री लेखकको भनाइ छ।महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्वपूर्ण परियोजना अघि बढाएर भारत र चीनसँग पनि जोडिने उनले बताए। ‘तीन, चार महिनामा तिङ्कर नाकामा अध्यागमन कार्यालय स्थापना गरेर तेस्राे मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने

तिङ्कर नाकामा छिट्टै अध्यागमन कार्यालय स्थापना हुन्छतिङ्कर नाकामा छिट्टै: गृहमन्त्री लेखक Read More »

प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने होइन : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले देश र जनताका पक्षमा राम्रा–राम्रा कामको थालनी गरेको दाबी गरेका छन् । अर्थतन्त्र सुधारका लागि समेत सरकारले राम्रो काम गर्ने उनको भनाइ छ ।१८ औँ राष्ट्रिय सूचना दिवसको अवसरमा रातोपाटी टीभीका लागि रोहित दाहाललाई अन्तरवार्ता दिँदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले आफ्नो गतिशीलता बढाएको

प्रधानमन्त्री सुनको कुर्सीमा हात बाँधेर बस्नुपर्छ भन्ने होइन : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ Read More »

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ। ‘भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो।

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता Read More »

सिए र निजी क्षेत्र नरहने व्यवस्था गरिँदै धितोपत्र बोर्ड सञ्चालकमा

बोर्डको सञ्चालक समितिमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाबाट र नेपाल उद्योग वाणिज्य महासंघ प्रतितिनिधि रहने व्यवस्था हटाइन लागिएको छ। हालै संघीय संसदको प्रतिनिधि सभामा संशोधनको लागि दर्ता भएको धितोपत्र ऐनमा यस्तो व्यवस्था गर्न लागिएको हो। त्यस्तै, स्वतन्त्र विज्ञ हुन आवश्यक अनुभाव अवधि बढाइएको छ। धितोपत्र बजार, व्यवस्थापन पुँजी बजार विकास, वित्तीय वा आर्थिक क्षेत्रमा कम्तीमा १०

सिए र निजी क्षेत्र नरहने व्यवस्था गरिँदै धितोपत्र बोर्ड सञ्चालकमा Read More »

तीन वर्ष कैद सेयरको ‘इन्साइडर ट्रेडिङ’मा संलग्नलाई

काठमाडौँ । सेयर बजारको ‘इन्साइडर ट्रेडिङ’ (भित्री कारोबार) मा संलग्नलाई तीन वर्षसम्म कैद सजाय गर्ने प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको हो । यो विधेयकमा ‘इन्साइडर ट्रेडिङ’मा संलग्न भएको पुष्टि भए बिगो बमोजिमको जरिवाना, तीन वर्षसम्म कैद सजाय वा दुवै

तीन वर्ष कैद सेयरको ‘इन्साइडर ट्रेडिङ’मा संलग्नलाई Read More »

Exit mobile version