गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत

१७ भदौ, पोखरा । गण्डकी सरकारका मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ । सोमबार अपरान्ह मनाङेले पेश गरेको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् । सोमबार मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री […]

गण्डकीमा मन्त्री दीपक मनाङेको राजीनामा स्वीकृत Read More »

प्रचण्डलाई आधार इलाकाको सन्देश : कमजोरीलाई औँल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ

सुर्खेत । यो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आधार क्षेत्र कर्णालीमा आउँदा नेता, कार्यकर्ताहरूले नेतृत्वमाथि व्यापक प्रश्न उठाउने छन् भन्ने धेरैलाई लागेको थियो । किनकि साउन २५ देखि ३१ सम्म केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा कर्णाली नै आधार क्षेत्र भएका नेता, उपमहासचिव जनार्दन शर्माले राखेको १४ बुँदे प्रस्तावलाई लिएर माओवादीभित्र

प्रचण्डलाई आधार इलाकाको सन्देश : कमजोरीलाई औँल्याउँदै समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ Read More »

प्यालेस्टाइनलाई बाँच्न दिनुपर्छ-इसराइलका लागि राजदूत सिफारिस भएका पण्डित भन्छन् –

इसराइलका राजदूत पदमा नियुक्तिका लागि सिफारिस भएका प्राध्यापक धनप्रसाद पण्डितले प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने टिप्पणी गरेका छन्। संसदीय सुनुवाइका क्रममा आफ्नो कार्ययोजनाबारे बताउने क्रममा उनले संस्कृतको श्लोक वाचन गर्दै भने ‘तिमी (इसराइल) स्वतन्त्र राष्ट्र छौ भने प्यालेस्टाइनलाई पनि बाँच्न देऊ’, पण्डितले भने, ‘लडाइँ कम गर, बन्द गर भन्ने सुझाव दिन तपाईं (देश) को प्रतिनिधि तयार हुनेछ।’ उनले

प्यालेस्टाइनलाई बाँच्न दिनुपर्छ-इसराइलका लागि राजदूत सिफारिस भएका पण्डित भन्छन् – Read More »

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दकिशोर पुन ‘पासाङ’को बंगलामा कालो ब्यानर राखेर विरोध जनाएको छ । शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडामा रहेको पासाङको निवासस्थित कम्पाउन्डमा ब्यानर राखेर विरोध जनाएको हो ।  ब्यानरमा भ्रष्टाचारविरुद्ध जनएकता अभियान नारा राखिएको छ

पूर्वउपराष्ट्रपति पासाङको बंगलामा नेकपा बहुमतको कालो ब्यानर Read More »

मन्त्री गुरूङले दिए राजीनामा अल्छी लाग्यो भन्दै

गण्डकी सरकारका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन्। सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन्। ‘मैले राजीनामा स्वकीय सचिव सन्तोष अधिकारीसँग पठाइसके, अब सरकारमा नजाने, अल्छी लाग्यो,’ उनले सेतोपाटीसँग भने, कति खाने के, रेष्ट गर्नुपर्छ अब।’ सरकार पुनर्गठन हुनुअघि भौतिक

मन्त्री गुरूङले दिए राजीनामा अल्छी लाग्यो भन्दै Read More »

भारतलाई लेख्न छोडौं जे चाहिए पनि

१६ भदौ, काठमाडौं । ‘चामल चाहिए लेखिहाल्नुहुन्छ, चिनी चाहिए लेखिहाल्नुुहुन्छ । हामीलाई बिउका लागि धान चाहिएको थियो, त्यसको पनि चिठी आइहाल्यो । प्याज चाहियो भने चिठी आउँछ ।’ संसदीय सुनुवाइ समितिले आइतबार भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मालाई सुनुवाइका लागि बोलाएको थियो । भारतका लागि राजदूत भएर काम गरिसकेका शर्माले आफ्नो योजना मात्र सुनाएनन्,

भारतलाई लेख्न छोडौं जे चाहिए पनि Read More »

गठबन्धन नगरी चुनाव लड्ने गगन थापाको प्रस्ताव पारित

नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ। महामन्त्री थापाले सांगठनिक प्रस्तावमा समेटेको उक्त विषय रणनीति भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केन्द्रीय सदस्यहरुले अहिल्यै निर्णय गर्न हुन्न भन्ने मत राख्दै आएका थिए। तर आइतबारको केन्द्रीय समिति बैठकले घुमाउरो भाषामा

गठबन्धन नगरी चुनाव लड्ने गगन थापाको प्रस्ताव पारित Read More »

जनार्दनबारे बोल्ड गरेर माओवादीमा नयाँ सर्कुलर

१६ भदौ, काठमाडौं । उपमहासचिव जनार्दन शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ । हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले आफ्नो मत लिखित रुपमै राखेका थिए

जनार्दनबारे बोल्ड गरेर माओवादीमा नयाँ सर्कुलर Read More »

कसैको ज्यानै गयो, बाँचेकाको ‘मन जलिरहेछ’ प्रेम, यौन, रूपैयाँ र रिसले निम्त्याएको एसिड आक्रमण :

काठमाडौं । पाँच वर्षअघि (२०७६ भदौमा) पर्साको वीरगन्ज महानगरपालिकास्थित एक विद्यालय जाँदै गर्दा एसिड (तेजाब) आक्रमणमा परिन्, मुस्कान खातुन । परिचित व्यक्तिबाट भएको आक्रमणबाट उनी १५ वर्षको उमेरमा घाइते भइन् ।  २०७१ फागुन १० मा एसिड प्रहारबाट रामेछापको सुनापति गाउँपालिका–५ घर भएका संगीता मगर र सीमा बस्नेत घाइते भए । रामेछापको फुलासीका जीवन विकले एसिड

कसैको ज्यानै गयो, बाँचेकाको ‘मन जलिरहेछ’ प्रेम, यौन, रूपैयाँ र रिसले निम्त्याएको एसिड आक्रमण : Read More »

देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन विश्वप्रकाश शर्माले केन्द्रीय समितिमै भने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री बन्न नहुने बताएका छन्। आइतबार जारी केन्द्रीय कार्यसमितिको बैठकमै सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न महामन्त्री शर्माले आग्रह गरेका हुन्। ‘एमालेसँग असार १७ गते भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध

देउवा अब प्रधानमन्त्री बन्नु हुँदैन विश्वप्रकाश शर्माले केन्द्रीय समितिमै भने Read More »

Exit mobile version