'औषधिले काम गर्न छोडेर' सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने!

‘औषधिले काम गर्न छोडेर’ सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने!

एन्टिमाइक्रोबियल रेसिस्टेन्सका (एएमआर) औषधिका कारण सन् २०५० सम्ममा विश्वका झण्डै चार करोड मानिस मर्न सक्ने एक अध्ययनले देखाएको छ। ब्याक्टेरियाका विरूद्ध काम गर्ने (एन्टिबायोटिक), भाइरसविरूद्ध गर्ने (एन्टिभाइरल), फन्गसविरूद्ध गर्ने (एन्टिफन्गल) र परजीवीविरूद्ध काम गर्ने (एन्टिप्यारासाइटिक) औषधिलाई सामूहिक रूपमा एन्टिमाइक्रोबियल भनिन्छ। हानिकारक जीवाणुबाट मानिसलाई जोगाउने यी विभिन्न खाले औषधिविरूद्ध तत्-तत् जीवाणुले प्रतिरोधात्मक क्षमता विकास गरे त्यसलाई एएमआर भनिन्छ। एएमआरका […]

‘औषधिले काम गर्न छोडेर’ सन् २०५० सम्म झन्डै चार करोडको ज्यान जाने! Read More »

मनसुनको प्रभाव कमजोर हुँदै गएको हो? मौसमविद्लाई प्रश्न

मनसुनको प्रभाव कमजोर हुँदै गएको हो? मौसमविद्लाई प्रश्न

पछिल्लो एक घन्टामा देशभरी एक/दुई ठाउँमा छिटपुटबाहेक वर्षा भएको छैन। मौसम पूर्वानुमान महाशाखाको वेभसाइटमा पछिल्लो बाह्र घन्टाको विवरण हेर्दा पनि विभिन्न भूभागहरूमा हल्का मात्रै वर्षा भएको देखिन्छ। केही दिनयता काठमाडौं उपत्यकालगायत देशका अधिकांश ठाउँहरूको मौसम बिहान खुल्ने, दिउँसो घाम लाग्ने र अपराह्नपछि आकाशमा बादल देखिने भइरहेको छ। लगातार पानी पनि परेको छैन। यसर्थ मनसुनी वायु

मनसुनको प्रभाव कमजोर हुँदै गएको हो? मौसमविद्लाई प्रश्न Read More »

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान

२३ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए । ३३ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले कीर्ते मुद्दामा

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद जेल चलान Read More »

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका कतिपय कैदीबन्दीले कारागारभित्रै आयआजर्नका काम गर्दै आफूलाई आवश्यक खर्च जुटाउने मात्र होइन, घर–खर्च समेत पठाउने गर्छन् । कतिपय कैदीबन्दीले आफूले गरेको आम्दानीबाटै वकिललाई तिर्ने शुल्कको समेत जोहो गर्छन् ।तीन हजार ८२० कैदीबन्दी रहेको यस कारागारका करिब दुई सय जना कुनै न कुनै उद्यममा जोडिएका छन् ।  कारागार प्रमुख उपसचिव

सुन्धारा कारागारमा दुई सय कैदीबन्दी आयआर्जनमा Read More »

खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल

खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल

मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा दायाँबायाँ थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्नुपर्ने बताएका छन्। आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग कुराकानी गर्दै उनले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसला ‘रिभ्यु’ हुनुपर्नेमा जोड दिएका हुन्। अदालतको फैसलाले काठमाडौं महानगरपालिका र सरकारले गर्नुपर्ने केही राम्रा कुरा

खोला किनारा मापदण्डबारे सर्वोच्चको फैसला पुनरवलोकन गर्नुपर्छ: मुख्यसचिव अर्याल Read More »

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला : ओली

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला : ओली

  २२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्रीले छिट्टै बुझ्नेमा आफू आशावादी रहेको बताएका छन् । शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले ईपीजी पनि आफू र भारतीय प्रधानमन्त्री मोदीको सल्लाहमा नै बनेकाले त्यो प्रतिवेदन बुझ्नेमा आशावादी रहेको बताएका हुन्

ईपीजी प्रतिवेदन बुझ्न भारतले भ्याइराखेको छैन, अब अगाडि बढ्ला : ओली Read More »

‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’

‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’

काठमाडौँ । भदौ १८ र १९ गते बसेको नेकपा एमालेको पोलिटब्युरो बैठकले पार्टीको एक वर्षे कार्ययोजना पारित गर्दै २०८४ को निर्वाचनमा बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेको छ ।त्यसका लागि पार्टी कमिटीहरूलाई सोही किसिमको जिम्मेवारी प्रदान गर्ने, कमिटीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा पुरस्कृत र दण्डित गर्ने व्यवस्था समेत मिलाएको एमालेले पार्टी नेता–कार्यकर्तामाथि

‘तलदेखि माथिसम्मै अन्तरविरोध एमालेको मूल समस्या’ Read More »

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ?

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ?

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारप्रति निकै आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । २०७९ को निर्वाचनपछि कहिले एमाले, कहिले कांग्रेसको आडमा झण्डै १९ महिना सत्तामा रहेका उनी सत्ताबाट बाहिरिए लगत्तै आक्रामक देखिएका हुन् । सत्तारुढ दुई दलमध्ये नेपाली कांग्रेसभन्दा पनि खासगरी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग

बंगलादेश बन्ने प्रचण्डको धम्की : भू–यथार्थ कि सत्ता गुमेको छटपटी ? Read More »

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न

काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस

इन्टरपोलमा दोस्रोपटक पत्राचारजीबी राईलाई पक्राउ गर्न Read More »

सर्वोच्चको फैसलामा पुनरावेदन दिनुपर्नेमा महानगर प्रमुखले सूचना निकालेर आतङ्कित बनाए: कांग्रेस

सर्वोच्चको फैसलामा पुनरावेदन दिनुपर्नेमा महानगर प्रमुखले सूचना निकालेर आतङ्कित बनाए: कांग्रेस

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका कार्यसमितिले खोलाको दायाँबायाँ थप मिटर छाडेर मात्र संरचना बनाउन पाउने गरी सर्वोच्च अदालतले दिएको आदेशले पशुपतिनाथदेखि बस्तीहरू जोखिममा पर्ने बताएको छ। बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका नदी खोलाहरूको किनाराबाट दायाँ-बायाँ २० मिटर क्षेत्र छाडेर मात्र निर्माण गर्न सकिने भन्दै नेपाल सरकार मन्त्रिपरिषदको २०६५/८/१ को प्रावधानलाई थप २० मिटर मापदण्डसहित पालना गरिनुपर्ने भनी सर्वोच्चले २०८१/४/२४ मा

सर्वोच्चको फैसलामा पुनरावेदन दिनुपर्नेमा महानगर प्रमुखले सूचना निकालेर आतङ्कित बनाए: कांग्रेस Read More »